• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोना संक्रमितसँगै नेपाल आएका प्यूठानका तिनै जना सम्पर्कमा


  •     / २०७६, २३ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत्र २३
    कैलाली तथा कञ्चनपुरका कोरोना भाइरस संक्रमितसँगै नेपाल आएका प्यूठानको तिन जना सम्पर्कमा आएका छन् । भारतबाट संक्रमितसँगै नेपाल आएका मध्ये ३ जना प्यूठानका रहेको खुलेको हो । उक्त व्यक्तिहरु मल्लरानी गाउँपालिका १, ऐरावति गाउँपालिका ५ र माण्डवी गाउँपालिका ४ का एकएक जना रहेको गाँउपालिका स्रोतले जानकारी दिएका छन् । गाँउपालिकाका अनुसार तिनै जना पुरुष रहेको र तिनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    माण्डवी गाउँपालिकाले उक्त व्यक्तिलाइ जस्पुरमा निर्माण गरेको क्वारेन्टाइनमा राख्ने स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिए।
    यस्तै ऐरावति गाउँपालिकाले उक्त व्यत्तिसँगै परिवारसहित महेन्द्र मा.वि सरङबेसिमा राख्ने निर्णय गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिइन् । त्यसैगरी मल्लरानी गाउँपालिकाले भने कहाँ राख्ने भन्ने अझै निर्णय भइ नसकेको स्वास्थ्य शाखा प्रमुख पारस शाहीले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.