• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

१ लाख २० हजार घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दएर।


  •     / २०७६, ७ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं– प्रदेश नम्बर ५ को शिक्षा विकास निर्देशनालयमा कार्यरत सव–इन्जिनियर सन्दीप पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    विद्यालयको भवन निर्माण कार्य सम्पन्न भइ अन्तिम किस्ता वापतको रकम निकासा गर्ने प्रयोजनका लागि लिएको १ लाख २० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले सव–इन्जिनियर पौडेललाई पक्राउ गरेको थियो ।

    १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ परेका पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

    अख्तियारले पौडेलविरुद्ध १ लाख २० हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसारको जरिवाना र अधिकत्तम १ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.