• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बुटवल उपमहानगरपालिका वडा न १३ ताराटोलमा राहत बितरण


  •     / २०७६, २४ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे, चैत्र २४, २०७६,रुपन्देही /बुटवल उपमहानगरपालिका वडा नम्बर १३ अन्तरगत पर्ने ताराटोल मा ५२ बिपनन घर परिवार लाई राहत बितरण भएको छ ।कोरोना भाइरस को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ ।

    वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गलाई राहत वितरण सुरु गरेको बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य बिष्णु कुमारी शर्मा ले जानकारी दिनुभयो । वार्ड अन्तरगत पर्ने २५ वटा टोल संस्था मध्य हिजो ८ वटा टोल संस्था मा बस्दै आएका मज्दुर तथा अति बिपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको जानकारी दिनुभयो।

    शर्मा को अनुसार बॉंकि रहेकालाई सके सम्म आज सम्पुर्ण सकाउने नत्र भोलि वितरण गरिने भएको छ राहत अन्तर्गत चामल, दाल, तेल, स्वाबिन, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।राहत सामाग्री पाए संगै पिडित परिवारले खुशी ब्यक्त गरेका थिए ।

    कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।
    यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।
    जसअनुसार बुटवल उपमहानगरपालिकाले वडामा राहत बितरण गरिएको हो । दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका बिपन्न परिवारलाइ राहत बितरण गरिएको हो ।वितरण कार्यक्रममा विभिन्न राजनितिका दलका प्रतिनिधी,सुरक्षाकर्मी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.