• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

५१ जना मर्चवारको क्वारेन्टाइनमा


  •     / २०७६, २४ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    हृदयराम गुप्ता मर्चवार २४ चैत्र÷ रुपन्देहीको उच्च जोखिममा रहेको मर्चवार क्षेत्रको ३ वटा क्वारेन्टाइनमा ५१ जनालाई राखिएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका कोरोनाको संक्रमणको संका लागेका ब्यक्तिहरुलाई क्वरेन्टाइनम राखिएको हो ।

    मर्चवारको सम्मरीमाई गाउँपालिकाद्वारा मदरशा उम्मुल मोमेनिल आइसा अल सिद्धिकी लिल बनातिल इस्लामियामा निर्माण गरिएको क्वारेन्टाइमा १० जना, मर्चवारी गाउँपालिकाद्वारा जनता मा.वि. ओडवलियामा निर्माण गरिएको क्वारेन्टाइनमा २३ जना र कोटहीमाई गाउँपालिकाद्वारा मर्चवार आदर्श उ.मा.वि. मझगावाँमा निर्माण गरिएको क्वारेन्टाइनमा १८ जना रहेका तिनै गाउँपालिकाका स्वास्थ्य संयोजक क्रमशः मुन्सि प्रसाद माझी, बिनोद बरई र मन बहादुर कुँवरले बताएका छन् ।

    मर्चवारबाट ५ किमि. दुरीमा रहेको भारतको कोल्हुई क्षेत्रमा ६ जनामा कोरोनाको संक्रमण देखिएपछि अहिले पुरै मर्चवार सुनशान बनेको छ । उक्त कुरालाई मध्यनजर गर्दै प्रशासनले समेत कडाइ थालेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.