• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा सीमा नाकामा अस्थायी पोष्ट खडागरि कडा रुपमा निगरानी बढाइयो


  •     / २०७६, ३० चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    अजय मिश्र, कृष्णनगर , ३० चैत छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत र आलीको बाटो हुदै खाद्यान्न सामाग्री सहित नेपाल भित्रिरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले नियमित ड्यूटी र अन्य ठाउ लगाएत पांच ठांउमा अस्थायी पोष्ट राखि आवतजावत पुर्ण रुपमा रोक लगाएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमा ईलाकामा कृष्णनगर न.पा.- १ स्थित कुकुरभुकुवा नाकाको २ ठाउँमा, कृष्णनगर न.पा.- २ स्थित लिङ्कगेटमा हेल्थ डेक्स सहितको डियुटी, कृष्णनगर न.पा.- ३ स्थित यात्रुगेट डियुटी, ४ स्थित सिर्सिहवा नाका, कृष्णनगर न.पा.-१२ स्थित हरिहरपुर, कृष्णनगर न.पा.-१२ स्थित ठाकुरापुर, कृष्णनगर न.पा.-१२ स्थित बरईपुर, कृष्णनगर न.पा.-१२ स्थित भगवानपुर नाकाहरुमा कोरोना भाईरस Covid-19 नियन्त्रणको लागी भारतबाट नेपाल आवत जावत पूर्ण रुपमा रोकथाम गर्नको लागी टेन्ट लगाई उक्त नाकाहरुमा २४ सै घण्टा रहने गरी डियुटी खटाईएको, बिभिन्न स्थानहरुमा जनचेतना सम्बन्धि कार्यक्रम र जनहितमा जारी अडियो सन्देश आम जनमानसमा चेतना समेत जगाउदै आएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही ले जानकारी दिए।

    भारतबाट व्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सरसमानबाट क्रोना संक्रमण नेपालमा सर्ने र माहामारीको रुप लिन सक्ने जोखिम हुँदा उक्त जोखिम न्युनिकरणका लागि शसस्त्र प्रहरीले सिमामा २४ घण्टै कडा निगरानी गर्न बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
    शाहीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमामा अस्थायी पोष्ट बनाई सिमापारीबाट चोरीलुकी हुने अवागमनमा पुर्ण रुपले रोक लगाएको बताए । अस्थायी पोष्टहरु बनाई सुरक्षकर्मीहरु खटाइएको कारोबारी तथा स्थानियहरुलाई वारीपारी रोक लगाइएको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.