• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तु जिल्लाका अध्यक्ष यादवद्वारा नयाँ वर्षको शुभकामना


  •     / २०७६, ३० चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    चैत ३०,२०७६ समाजवादी पार्टी का जिल्ला कपिलवस्तु का अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा नयाँ वर्ष २०७७ साल काे हार्दिक शुभकामना र विश्व मा फैलिएको महामारी काेराेना भाइरस काेभिड -19 बाट बच्न का लागि पनि हार्दिक अनुरोध गर्नु भएको छ ।

    अादरणीय कपिलवस्तु जिल्ला बासी , देश , विदेश र कपिलवस्तु जिल्ला काे सबै नगरपालिका र गाउपालिकामा रहेका सम्पूर्ण दाजुभाइ , दिदीबहिनी , अामाबुबा र किसान , उद्योगी , व्यापारी , संचारकर्मी , सुरक्षाकर्मी , शिक्षक , बुद्धिजीवी , समाजसेवी सम्पूर्ण मा उत्तराेत्तर प्रगति , सुस्वास्थ र दिघार्यु काे यादव ले शुभकामना व्यक्त गर्नु भएको छ ।

    विश्व मा फैलिएको महामारी काेराेना भाइरस काेभिड -19 बाट
    बच्नका लागि नियमित रुपमा साबुनपानीबाट हात धुने , भिडभाड मा नजाने , अतिअवश्यक सामग्री किन्न जादा ३ फिट काे दुरी कायम राख्नु , माक्स काे नियमित प्रयोग गर्नु र सरकारले घाेषित गरेको लक डाउन काे घरमा बसेर सरकारले निर्देशन गरेको निति नियम काे पालना गर्नु काे लागि अध्यक्ष शैलेन्द्र कुमार यादव ले हार्दिक अपिल गर्नु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.