• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

झिमरुक १ र ४ मा बिपन्न तथा ज्यालादारिलाई राहत वितरण


  •     / २०७६, ३० चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल चैत्र ३० प्युठान। झिमरुक गाउपालिकाले उधाेग बाणिज्यसंघलाई खाधान्न खरिदकाे जिम्मा दिई सबै वडामा बाडिएकाे गापा अध्यक्ष तिलक जि सिले बताउनुभयाे।
    झिमरुक चारका चालीस जना ज्यालादारिलाई राहत स्वरुप तीस कि लाे चामल तीन किलाे दाल नुन दुई कि लाे स्वाबिन तेल दुई लिटर अण्डा छ अाेटा कपडा धुने नुहाउने साबुन दुई ,दुई पिसका दरले बितरण गरेकाे वडा सचिब अर्जुन जि सिले जानकारि गराउनु भयाे।

    गापाबाट वडामा अाएकाे चामल ११४० किलाे,दाल ११४ किलाे,अायाृडिन नुन,७६ किलाे,खाने तेल७६ लिटर,कपडा धुने साबुन ७६ पिस ,नहाउनृ साबुन ७६ पिस चालीस परिवारलाई समान तरिकाले बाडेकाे जि सि बताउनुभयाे।त्यस्तै वडा एकमा ४८ परिवारका जन्तालाई चामल१४२५ किलाे,दाल १४२.५ कि लाे,अायाेनुन ९५ किलाे ,खाने तेल ९५ लिटर,साबुन नुहाउने धुने ९५ , ९५ पिस अण्डा २८५ पिस गरि बितरण गरेकाे वडा सचिब प्रकाश जि सिले बताउनु भयाे। प्रति ज्यालादारि तथा बिपन्नलाई परिवारलाई ३० किलाे चामल,तीन किलाे दाल ,दुई किलाे नुन,खाने तेल दु ई,साबुन चार,अन्डा छ पिसका दरले दिएकाे वडा अध्यक्ष धुर्बराज खनालले बताउनु भयाे।

    झिमरुक छ मा रहेकाे प्रिसा पशुपंक्षी तथा कृर्षि फर्म प्रा लि ले का प्राेपाेराईटर ईश्वरी पाेख्रेलले प्रति ज्यालादारिलाई छ अाेटाका दरले दिएकाे अध्यक्ष सिताराम पाेख्रेलले बताउनु भयाे।समग्र गाउपालिकालाई अाेसि क्यारेट दिएकाे पाेख्रेलले बताउनु भयाे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.