• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

समाजसेवी चौधरीद्वारा विजयनगरलाई एक लाख सहयोग


  •     / २०७६, ३० चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    राम प्रघट कोरी चैत्र ३०,२०७६–विजयनगर
    कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.२ लोहरौला निवासी समाजसेवी सोमईलाल चौधरीले विजयनगर गाउँपालिकालाई आइतवार १ लाख रुपियाँ सहयोग गर्नुभएको छ । उहाँले विजयनगर गाउँपालिकाको विपद् व्यवस्थापन कोषको बैँक खातामा जम्मा गर्नुभएको हो ।

    अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको समस्यामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका घरपरिवारका लागि उक्त रकम बैँक मार्फत सहयोग गरेको सोमईलाल चौधरीले बताउनुभयो ।

    यस संकटको घडीकमा सरकारले लगाएको लकडाउनलाई पालना गर्न सबै नागरिकलाई अनुरोध समेत गर्नुभयो । उहाँले सरकारले लगाएको लकडाउन नै अहिलेको सुरक्षा महत्वपूर्ण रहेको बताउँदै कोरोना भाइरसबाट बच्न र सचेत रहन आग्रह गर्नुभयो ।
    अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा गाउँपालिकाको गरिब, विपन्न र गरी खाने मजदूर वर्गहरुको यस बाध्यात्मक घडीका सहयोग गर्नुभएकोमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवाद दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.