• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आँखा अस्पतताल बहादुरगञ्जद्वारा कृष्णनगरलाई ७४ हजारको खाद्यान्न हस्तान्तरण


  •     / २०७६, ३० चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    भोला गुप्ता चैत्र ३० –विजयनगर कपिलवस्तुको नारायणी आँखा अस्पतताल बहादुरगञ्जको व्यवस्थापन तथा (एन.ए.बी.पी.नर्वे) को सहयोगमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती अन्तर्गत कृष्णनगर नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । आँखा अस्पतताल बहादुरगञ्जले ११ क्युन्टल चामल, १ सय ५० किलो दाल, ५० लिटर तेल, १ सय किलो चिनी, ५० किलो नुन, १ सय ५० वटा नुहाउने र १ सय ५० वटा कपडा धुने साबुन लगायतका सामग्रीहरु नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहलाई हस्तान्तरण गरिएको आँखा अस्पताल बहादुरगञ्ज व्यवस्थापन समितिका सदस्य सुरेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ ।

    उहाँले राहत स्वरुप ७४ हजार ४ सय ५० पचास रुपियाँ बराबरको खाद्यान्न नगरपालिकाको राहत कोषमा उपलब्ध गरएको बताउनुभयो । यस विषम परिस्थितिमा आँखा अस्पतताल बहादुरगञ्जले अत्यावश्यक खाद्यान्न उपलब्ध गराई गरिब, विपन्न र गरी खाने परिवारका लागि सराहनीय कार्य गरेकोमा नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले धन्यावाद दिनु भएको थियो ।
    अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका लागि राहत स्वरुप उक्त खाद्यान्न आँखा अस्पतताल बहादुरगञ्जले जनाएको छ । नेपाल सरकारकको नीति अनुसार कृष्णनगर नगरपालिकाको राहत कोषमा खाद्यान्न उपलब्ध गराएको आँखा अस्पतताल बहादुरगञ्जले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.