• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किर्डाक नेपालद्धारा बुद्धभुमि र शिवराज नगरपालिकालाई दुई दुई लाख सहयोग


  •     / २०७६, ३० चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    अमर बहादुर वि.के. कपिलवस्तु , ३० चैत
    विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-19 अर्थात कोरोना भाइरस रोकथामका लागि किर्डाक नेपाल संस्थाले बुद्धभूमी नगरपालिका र शिवराज नगरपालिका लाई चेक हस्तान्तरण गरिएको छ ।

    बुद्धभूमी नगरपालिकाको ३,४ र ९ नम्बर वडा तथा शिवराज नगरपालिकाको १,२,३,५ र ११ नम्बर वडामा कार्यक्षेत्र बनाई सिड्स परियोजना संचालन गर्दै आईरहेको किर्डाक नेपालले बुद्धभूमी तथा शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २,४१,०००। (दुई लाख चालिस हजार मात्र ) का दरले दुई ओटा नगरपालिका लाई ४,८२,०००। बरावरको चेक हस्तान्तरण गरिएको किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले जानकारी दिनु भयो ।

    बुद्धभूमी तथा शिवराज नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन तथा कोरोना रोेकथामका लागि आवश्यक पर्ने सामग्री,खाद्यान्न ,विविध सहयोगका लागि चेक हस्तान्तरण गरिएको हो ।

    काेराेना भाइरस काेभिड -19 महामारीलाई रोकथामका लागि नगरपालिकाको एकद्धार प्रणाली लाई मध्यनजर गर्दै नगरपालिका,वडा कार्यालय संग समन्वय गरी समुदाय स्तरमा पनि मास्क वितरण,साबुन वितरण, तथा कोरोना सम्बन्धि समुदायमा सामान्य चेतनाका कार्यक्रमहरु संचालन गरेको बताउनु भयो ।

    यस विपदको घडीमा किर्डाक नेपालले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै आवश्यक सहयोगका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउने यो अभियानमा साथ दिन बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सम्पूर्ण लाई आग्रह गर्नु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.