• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्टार क्लब अफ बुटबलले नियमित सेवन गर्ने र अत्यावश्यक औसधि घरमै उपलब्ध गराउने


  •     / २०७७, १ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे बैशाख १ वुटबल/ स्वास्थ्य नै मुल आधार भन्ने हेतुले स्टार क्लब आफ बुटबलले एक उदाहरणिय कार्य गर्ने भएको छ। यश कल्बका सबै को सहयोगमा मानिसहरु यो कोरोनाको बिसम परिस्थितिमा बाहिर निस्कन सक्ने अवस्था छैन, सरकारले पुर्ण रुपमा लकडाउन गरेको छ।

    मानिसहरुमा नियमित सेवन गर्ने औसधि सकिएको हुन सक्छ र कुनै पनि अत्यावश्यक औसधि सकिएको छ भने बुटबल उपमहानगर पालिका भित्रका जुनसुकै स्थानमा पनि औसधि पुर्याइ मानबिय सेवा गर्ने कल्बका अध्यक्ष रबिन सुनारले जानकारी दिनु भयो। बुटबल ८ श्रावण पथमा अबस्थित सुजता फार्मेसी संग सहकार्य गरेर यो काम थालनी गरिएको हो। यदि तपाइहरु कसैलाइ पनि यो समस्या छ भने यी सम्पर्क नम्बरमा सम्पर्क गरि औसधि मगाउन सक्नुहुनेछ। सम्पर्क न .९८०८९८४२१०,९८४३२९२८१४

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.