• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्वर्गीय श्रीमानकाे सम्झनामा दाेय श्रीमतीद्वारा विद्यालय अक्षयकाेष स्थापना


  •     / २०७७, १ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल बैशाख,१प्युठान प्युठानकाे झिमरुक गाउपालिका एकमा बिधालयका संथापक सदस्य खिम बहादुर थापा काे ४५ अाै दिनकाे पुण्य तिथिकाे अबसर पारि उहाका श्रीमती दाेय ललि थापा मगर ,गुमा थापामगर र छाेराहरु अर्जुन थापा,यम बहादुर थापा ले रु ५००००( पचास हजार) काे अक्षकाेष श्री चन्द्र बिकास प्राथमिक बिधालय झिमरुक गाउपालिका एक साैतामारे तल्लागाउमा रहेकाे बिधालयमा स्थापना गर्नु भएकाे हाे।बिधालयका संथापक सदस्य समेत रहेका खिमबहादुरकाे गत फागुन ७ गते ८१ बर्षकाे उमेरमा निधन भएकाे थियाे।

    २०५९ सालमा थापाकाे विशेष पहलमा गाउमा बिधालय स्थापना गरि शैक्षिक गुणस्तर बृद्वि गरिनुकाे साथै बिधार्थिलाई प्राथमिक शिक्षा पठन पाठन गर्न सहज भएकाे बिधालयका प्र अ चुमानसिङ पुनमगरले बताउनु भयाे।थापाका छाेराछाेरि देखि नाति नातिनाले अध्ययन गरेकाे बिधालयमा उहाकाे अमुल्य याेगदान रहेकाे हुदा स्थापना गरेकाे अक्षय काेषबाट गरिब ,बिपन्न तथा जेहेनदार बिधार्थिलाई प्राेत्साहन पुरस्कार बितरण बार्षिकरुपमा गरिने उहाकि श्रीमती दाेय ललि थापा र गुमा थापाले नगद रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष धुर्बराज खनाल र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष टेकराज उपाध्यलाई अनुराेध गर्नुभयाे।

    त्यस्तै साैतामारे निबासि मेखराम नेपालीले दलित उत्कृष्ट बिधार्थिकाे पठाईमा हाैसला प्रदान गर्ने उदेश्यले १०००० ( दशहजार ) काे अक्षयकाेष स्थापना गरेकाे रकम अाजै हस्तान्तरण गर्नुभयाे।अाज एक सामन्य कार्यक्रमका बिच बिधालयकाे समस्या र स्तर उन्नति का अागमि दिनहरुमा विशेष पहल कदमि चाल्ने वडा अध्यक्ष खनालले बताउनु भयाे। उक्त कार्यक्रममा वडा सदस्य संकर पाेख्रेलले वडामा रहेका बिधालयहरु सुधार तथा अाधुनिक प्रणालिकाे शिक्षामा गुणस्तर बृद्वि गर्न वडाले प्राथमिकता दिने बताउनुभयाे।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.