• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आर्थिक अवस्था नहुदा चार महिनादेखि ओछ्यानमै थलापरे मनबहादुर


  •     / २०७७, २ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल बैशाख,२,२०७६ प्युठान प्युठानकाे झिमरुक गाउपालिका वडा एक दाद्र ढडेन निवासी ४४ बर्षिय मन बहादुर नेपाली गत माघदेखि विस्तारामा थला परेका छन।फाेक्सामा समस्या र पित्तमा पत्थरी भएकाे प्रादेशिक अस्पताल बुटबलले जानकारी गराएकाे उहाकाे उपचारकालागि सहयाेगी छिमेकी राजु पुनले बताउनु भयाे। सामान्य खर्चले उहाकाे उपचार संभब नहुने चिकित्सकले जानकारि गराएपछी उहालाई घर ल्याइएकाे पुनले बताउनु भयाे।

    न्यून अार्थिक अवस्था भएका मन बहादुरका साथमा न श्रीमती छन नत छाेरा छाेरिनै ।७० वर्षिय मन बहादुरकी अामा गहभरि अाशु चुहाउदै छाेराकाे मुख हेर्दै भगवान पुकार्छिन । ७१ बर्षिय मनबहादुरका बुवा कृष्ण बहादुर नपाली हात लठ्ठि टेकेर छाेराकाे उपचारका लागि चैत बैशाखकाे धुपमा गाउभरि लखर लखर हिड्छन ।कतै बाट कुनै सहयाेग भएन ।साझ बिहान छाक टार्न मुस्किल भएकाे परिवारमा छाेराकाे उपचार गर्ने अार्थिकता कसरी जुट्ला भन्छन कृष्ण नेपाली।गाउका हर्क बहादुर केसीले केहि समय अगाडि चैतकाे ११ गते गुल्मिकाे मदाने लगि सामान्य उपचार गरि घर फर्काएकाे केसी बताउछन् उता राजु पुनले पनि एक लाख जति अाफुले खर्च गरि विभिन्न ठाउमा लगेकाे बताउछन् ।मर्ने न बाच्ने हालत भएका मन बहादुर उपचार पाए बाच्ने अठाेट भएकाे अासुले सिरानि भिजाउदै भन्छन।

    बैशाख दुई गते बिहान अाठ बजे झिमरुक एकका वडा सदस्य शंकर पाेख्रेलसंगै स्थानिय समाजसेवी महानुभब अमर बहादुर पुन,श्यामलाल पाेख्रेल,हुमलाल पाेख्रेल लगाएतका जम्मा भई एम्बुलेन्स खर्च अाफुले बेहाेर्ने बताउछन।तर एम्बुलेन्सले बाेकेर लगेर मात्र के गर्ने अस्पताल भर्ना गर्ने उपाए नभएको मनबहादुरका बुबा कृष्ण नेपाली बताउनु भयो ।कसैले सहयाेग गरे भगवान अाए जस्ताे हुन्थयाे छाेरालाई अस्पताल पुराएर ल्याए मन शान्ति हुन्थयो छाेराकाे पिरमा अाफुपनि बिमारी भएको उहाकि अामा बाटुला नेपालीले बताउनु भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.