• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

महाराजगन्ज ६ मा सर्वदलीय बैठक सम्पन्न


  •     / २०७७, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    कृष्ण कुमार यादव  कपिलवस्तु , २ वैशाख कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा ६ भलवारी का वडा अध्यक्ष चाैधरी काे अध्यक्षता मा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

    राहत वितरण गर्न काे लागि वडा अध्यक्ष हेमन्त कुमार चाैधरी अध्यक्षता मा वडा स्तरीय राहत वितरण गर्ने समिति गठन भएको छ । जसमा संयोजक हेमन्त कुमार चाैधरी , वडा सदस्य कल्लु प्रसाद मुराउ , कर तुल्ला मुसलमान , प्रभावती कुर्मी , ज्ञानवती रैदास , महाराजगन्ज नगरपालिका कार्य पालिका सदस्य चाैधरी नाउ , नेकपा का शिव पुनज यादव , नेपाली कंग्रेस का राम सिंह चाैधरी , समाजवादी का विनाेद कुमार सिंह ,राजपा का विक्रम बढाई, समाजसेवी पुल्लु हरिजन , राम प्रसाद यादव र सर्जु सरान चाैधरी समितिमा रहनु भएको छ ।

    महाराजगन्ज नगरपालिका बाट अाज काेटेसन र दरभाउ समिति बाट निर्णय गर्नु भएको छ । सरकारले निर्देशन र मापदण्डअनुसार गरिब , विपन्न , असहाय र श्रमिक हरुलाई राहत वितरण गर्ने निर्णय भएको छ ।

    राहत मा चामल २५ किलाे , दाल २ किलाे , तेल १ किलाे र नुन १ किलाे दिने निर्णय भएको छ । बैठक वडा सदस्य र सबै पार्टी काे प्रतिनिधि हरु उपस्थिति मा राहत पाउने व्यक्ति हरुकाे नामावली सार्वजनिक गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.