• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कृष्णनगरकाे ३ मा राहत वितरण कार्य सुरु!


  •     / २०७७, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    कृष्णनगर , चैत्र २ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ मा राहत बितरण हुने चामल गुणस्तरीययुक्त रहेको छ। आज बसेको सर्वदलिय वडा प्रतिनिधी र वडा सदस्यको बैठकले राहत वितरण कार्य शुरु गर्नका लागि बैठकले निर्णय गरि वितरण कार्य शुरु गरेको नेकपा का वडा नं. ३ समिती सचिव साजिद अलि मुसलमानले बताए ।

    अनुसूची १ को फर्म भारी ६९ घर परिवार मा मंगलवारका दिन राहत सामग्री वितरण गरि बितरण कार्य सुरु गरेको वडा नं.३ का वडाध्यक्ष सगीर अहमद खां ले बताएका छन्। फार्म भर्नको लागि वडा सदस्य र जनप्रतिनिधि समेत खटीएको बताउनु भयो।

    नगरपालिकाभित्र छनाैटमा परेका दैनिक ज्यालादारी मजदुर , विपन्न घरपरिवारलाई ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी ३०० ग्राम साबुन राहत बितरण गर्ने वडाध्यक्ष खां ले बताए।उक्त सर्बदलिय बैठकमा वार्ड सदस्य पुजारी लाल बढंई, अशर्फी तेली, किरन पटेल, पारस नाथ लोनिया, समाजिक परिचालक अब्दुल्ला खां, ईप्रका कृष्णनगरका प्रतिनिधी लिला बहादूर बोहरा, नेकपाका प्रतिनिधि साजिद अलि मुसलमान,नेपाली काँग्रेसका प्रतिनिधि अब्दुल मजिद, समाजवादी पार्टी का प्रतिनिध जगमोहन बरई, राप्रपाका प्रतिनिधि रामदिन जयसवाल, कृष्णनगर नगरपालिकाका कार्यपालिका सदस्य ज्योति कोरी समेतको उपस्थित रह्यो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.