• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

मुस्लिम समुदायलाई घर मैं नमाज पढ़न प्रदेश प्रवक्ता पठानको आग्रह ,


  •     / २०७७, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्रतिमा विश्वकर्मा , वैशाख ३,कपिलवस्तु समाजवादी पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले आ- आफ्नो घर मैं बसेर नमाज पढ़न मुस्लिम समुदायलाई आग्रह गरेका हुन !मुस्लिम समुदायबाट प्रतिनिधित्व गरने प्रदेश प्रवक्ता पठानले संचारकर्मी संग कुरा गर्दै समाजिक दूरी कायम ग्रन र सरकाराले दियेको निर्देशन अनुसार लॉकडाउन को पालन गरन समेत आग्रह गरेका हुन !

    विश्व भर महामारीको रूपमा फैलीयेको नोवेल कोरोना भाइरस ( कोभिड -19) विरुद्धको लड़ाईमा भौतिक रूपमा सामजिक दूरी गरी समाजमा एकता र मानौता प्रस्तुत गर्नु परने आजको आावश्यकता रहेको प्रवक्ता पठान ले बताऊँनु भयो ! अहिले मस्जिदमा गएर पढ्दै आई रहेका सम्पूर्ण मुस्लिम दाजु भाई लाई यों महामारी विरुद्धको लड़ाईमा घर मैं बसेर नमाज पढी दीनू हुन अनुरोध गरेका हुन !कोरोना भाइरसको संक्रमणको अवधिमा जो कोही नागरिक विदेशबाट अयेको भये ऊनीहरूलाई कोरेन्टाइनमा वसन समेत प्रवक्ता पठानले आग्रह गर्नु भयेको छ !
    कोरोना संक्रमणको जोखिममा अथवा कोरोना संक्रमित क्षेत्रमा रही आयेका व्यक्तिहरू पनि कोरेंंटाइनमा बसने समेत उनले बताये ! जनप्रतिनिधि , कर्मचारी , प्रशासनका अधिकारी र मौलाना मौलवीहारूलाई पनि लॉकडाउनको पालना गर्दै सामजिक दूरी कायम राख्न समेत उनले आग्रह गरेका हुन !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान
    वृक्षारोपण कार्यक्रम सम्पन्न
    क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    • २. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • ३. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ४. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • ५. वृक्षारोपण कार्यक्रम सम्पन्न

    धेरै पढिएको
    • १. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • २. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ३. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.