• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्थानीय सरकार उपप्रमुख क्वारेन्टाइनमा


  •     / २०७७, ४ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल बैशाख,४ प्युठान गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनार क्वारेन्टाइनमा बस्नुभएकाे छ। विहिवार काठमाण्डौ बाट घर आएकी उहालाई गौमुखी गाउँपालिका ५ स्थित पूर्ण प्राथमिक विद्यालय सालीविसौनाको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयाे ।  उपाध्यक्ष सुनार दाङको भालुवाङसम्म रिर्जव गाडी र त्यसपछि आफ्नै गाउँपालिकाको गाडी मार्फत प्यूठान अाउनभएकाे हाे ।

    उहा१४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ। उपाध्यक्ष सहित क्वारेन्टाइनमा चार जना बसेको अध्यक्ष गिरीले बताउनुभयाे । समयावधि पुगेपछि दाङ मौरीघाटका पाँच जनालाई बुधवार घर पठाइएको छ ।१४ दिन क्वारेन्टाइनमा बसेकाहरुको दु्रत परिक्षण (आरडिटी) चेक गरिने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदिले बताउनुभयाे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.