• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राेट्याकट बुटवल डाउनटाउनद्वारा खुट्टामा जुत्ता अभियान


  •     / २०७७, ४ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल बैशाख ४, २०७७  सामाजिक कार्यहरुमा अग्रसर रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले खुट्टामा जुत्ता अभियानलाई अगाडी बढाएको छ ।जस अन्तरगत बिभिन्न सहयोगी व्यक्तिहरु, राेटरि क्लब अफ बुटवल डाउन टाउन सङ जुत्ता चप्पल सहयोग मागेर पुर्ण रूपमा सेनिटाईज गरेर बुटवलका मुख्य चोकहरुमा जुत्ता चप्पल, चाउचाउ, खाने पानी राखियेको र जसलाइ अति आवश्यक छ । ति व्यक्तिहरुलाई निशुल्करूपमा जुत्ता लगाउन पाउन भनी यो कार्यक्रम गरिएको क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।

    संसारनै कोविड १९ को महामारीमा परेको र नेपाल सरकारले गरेको लामो लक डाउनले धेरै मानिसहरु आफ्नो कर्म स्थानबाट लामो दुरिको पैदल यात्रा गर्दै आफ्नो गाउँ फर्किरहेका छन । बजार पुर्ण रूपमा बन्द छ , क्लबका निवर्तमान अध्यक्ष अजित घतानेले थपे,यो लामो पैदल यात्रामा उनीहरुलाई धेरै समस्याहरु बेहोर्नु परेको छ, खाने कुरा देखि लिएर पिउने पानी, लगाउने कपड़ा, सुत्ने वास, खुट्टामा जुत्ता चप्पल च्यातिएर खाली खुट्टा सहित पैदल यात्रा गर्नु परिरहेको अवस्था छ । हो उनीहरु यसरी हिड्नु हुदैन , एक ठाउ बाट अर्को ठाउ जानु हुदैन, लक डाउन को पुर्ण पालना गर्नुपर्छ तर हिडिरहनु भयेका सबै नेपालीको समस्यालाई आम नागरिक र सबैले बुझ्नुपर्छ । त्यसैले क्लबले जुत्ता र चाउचाउ र खाने पानी को व्यवस्था गरि बुटवलका मुख्य चोकहरुमा राखिएको क्लबका पुर्ब अध्यक्ष जीवन अधिकारीले बताए र यो कार्यक्रम अहिले १००० जोर जुत्ता चप्पल बितरन को लागि राखिएको र यो निश्चिति अवधीलाई मात्र नभई अरुबेला पनि गर्न सकिने क्लबका कम्युनिटी डाईरेक्टर अविस्कार खनालले बताय ।

    साथै क्लबले कपिलवस्तु को विजयनगर गुगौलीमा आगलागी भइ पुर्णरूपमा घरबार बिहिन भएकाहरुलाई अत्यावश्यक खाद्यान्न , सिरक डसाना सहितका सामग्री हरु बितरन पनि केहि दिन अगि समम्पन्न गरेको थियोे साथै राेटरि क्लब अफ बुटवल डाउन टाउन संग सहकार्यमा बुटवलका २०० घर धुरी लाई राहत पनि हालसालै वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.