• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

केदार रोकाको घर निर्माण कार्यमा सहयोग जुट्दै


  •     / २०७७, ५ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान , वैशाख -५  स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापा निवासी अशक्त केदार रोकाको आवास निर्माणकोलागि स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ नाम्रीकोट निवासी २४ वर्षीया युवा समाजसेवी सुनिल बुढा मगरले रू ५ हजार सहयोग गरेका छन ।

    उनी पेशाले इन्जिनियर हुन । स्वर्गद्वारी खबर डट कम बाट प्रशारित ` संकटको सहयात्री बनौं , केदार रोकाको दर्दनाक स्थितिमा ´ भन्ने भिडियो सहितको समाचार हेरे पछि अहिले नवलपरासीमा रहेका सुनिलले बुवा समानका नागरिकको त्यो दयनीय स्थिति देख्न नसकेर केदार रोकाले बाँसले बारेर निर्माण सुरू गरेको र बिरामी पर्दा अलपत्र परेको झुपडी निर्माण कार्यलाई पूर्णता दिनको लागि बैंक मार्फत रू ५ हजार सहयोग गरेका छन ।

    आफू केदार रोकाको त्यो दयनीय स्थितिमा संकटको सहयात्री बन्न पाउँदा निकै खुसी तथा भाग्यमानी भएको भन्दै सुनिलले पनि समाजमा रहेका यस्ता विपन्न तथा अशक्त वर्गको सहयात्री बन्न युवा , राजनैतिक दल , जनप्रतिनिधि तथा समाजसेवीहरूलाई सहयोग गर्न समेत आग्रह गरेका छन ।

    यो विश्वमा महामारीको रूपमा फैलिएको यो सन्त्रासको बिचमा त्यस्ता विपन्न तथा अशक्त नागरिकहरू यस्ता विविध समस्याबाट पिल्सिएका हुन सक्ने र ती वर्गको पहिचान र समस्या निराकरण गर्न हामी सबैको दायित्व रहेको कुरा सुनिलले बताए । संकटमा सहयोग गर्ने मनसायले घर निर्माण कार्यमा हातेमालो गर्ने बिचारका धनी सुनिलले यो सानो सहयोग गरेको बताए । उनले भने ,” यो मेरो सानो सहयोगले केदारको पूर्णरूपमा उद्धार हुने त होइन त्यही पनि केही सहयोग पुग्ने उदेश्य छ ।

    ” उनले थपे ,” एक थुकी सुकी सय सुकी नदी भनेझैं अरूलाई पनि यो अभियानमा आएर सक्दो सहयोग गर्न अनुरोध गर्दछु ।”
    केदार रोकाको उद्धार अभियानकर्ता पत्रकार झइन्द्र भण्डारीको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि . प्यूठान भिङ्ग्री शाखामा ररहेको खाता नम्बर 02201100110594000001
    रकम जम्मा गरेर यो अभियानमा सुनिलले ठूलो सहयोग गरेका छन । अन्य सहयोग गर्ने व्यक्ति , संघसंस्थाले यहिमा कमेन्ट गर्ने सक्नु हुनेछ । अथवा सम्पर्क नम्बर 9847873583 मा सम्पर्क गर्न अनुरोध छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.