• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सरकारबाट ओझेलमा परेका विपन्नलाई जिसिद्वारा राहत वितरण


  •     / २०७७, ६ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल  बैशाख,६ प्युठान प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर एक निवासी प्यान्थरा कन्ट्रक्सन प्रालिका संचालक तथा उत्कृष्ट समाजसेबि युवा लिला जिसीले झिमरुक गाउपालिका दुईका विपन्न परिवारका लागि रु दशहजार काे चामल उपलब्ध गराउनु भएकाे छ।झिमरुक दुईमा सरकारबाट दैनिक ज्यालादारी,विपन्न , असाहय,अशक्त जसले दिनभरि पसिना बगाएर साझ बिहानकाे चुलाे मुस्किलले बाल्ने गर्दथे तर बिश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाईरसका कारण देशमा पुर्णरुपमा लकडाउन भएपछि ती परिवारकाे चुल्हाे निभ्न नदिनउहाले चामल बितरण गरेकाे बताउनुभयाे।

    अाज झिमरुक गाउपालिका दुई का वडा अध्यक्ष लाई दशहजार काे चामल दिएकाे र वडाभित्र छुटेका बिपन्न ,ज्यालादारी असहाय परिवारलाई चामल बितरण गर्नेवडा अध्यक्ष बल बहादुर एम सीले भन्नुभयाे।साविककाे बादिकाेट गाबिस वडा नाै मा जन्मनु भएका अशक्त अपांग ५१ बर्षिय गाेबिन्दराना अाफुले एक बाेरा चामल पाएपछि खुसिले गदगद छन।रानालाई बादिकाेट गाविसले गाविस कार्यलय नजिकै सर्वाजनिक जग्गामा टहरा बनाएर बालबञ्चा पालनपोषणमा सहज बनाएकाे थियाे।

    तर संघिय राज्यपुनसंरचना पछि उनी झिमरुक एक का नागरिक भएता पनि न झिमरुक एकले राहत दियाे न दुईले म अपङ्गा छु हिडडुल गर्न समेत सक्दैन श्रीमती अरुकाे मेलामा जान्थिन र कमाएर ल्याउथिन श्रीमतिकाे कमाईबाट छाेराछाेरि र हामी पालिएका थियौँ। त्याे पनि हरायाे सरकारले वास्तै गर्न छाेड्याै बाचाै कसरी।रानाकाे याे जबाफबाट मन पग्लिएका जिसीले अाझै उहालाई एक बाेरा चामल वडा अध्यक्ष कै राेहबरमा हस्तान्तरण गरेपछि केही दिन त चुल्हाे बल्छ भन्दै खुसीले गदगदहुदै दुई हात र दुई खुट्टा काे साहेताले घर्सदै घर फर्के।
    जिसीले अापत बिपत परेकाहरुलाई विभिन्न समयमा राहत तथा उद्दार गर्दै अाएका छन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.