• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विजयनगरको धार्मिक स्थलमा ५ जना भन्दा बढीले पूजा गर्न नपाईने


  •     / २०७७, ६ बैशाख शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement
    राम प्रघट कोरी विजयनगर, बैशाख ६ कपिलवस्तुको विजयनगर गाउँपालिकामा धार्मिक स्थलमा ५ जना भन्दा बढीले पूजा अराधना गर्न नपाईने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेको मन्दिर, मस्जिद र चर्चमा ५ जनाले मात्र पूजापाठ, नमाज पढ्न पाउने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । सोही ५ जनाले निरन्तर प्रत्येक दिन पूजा प्राथना गर्न पाउने उहाँले बताउनु भयो ।
    उक्त धार्मिक स्थलहरुमा पाँच जना भन्दा बढीले प्रबेश गरेमा धर्म गुरु अगुवाई गर्ने व्यक्तिलाई नियमानुसार कारवाही गर्ने थापाले बताउनुभयो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएकोले सामाजिक दुरी कायम राख्नका लागि यस्तो निर्णय गरेको बताउनुभयो ।उहाँले सरकारले लगाएको लकडाउनको पालना गर्नुको साथै कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी कायम गर्न सबै आग्रहसमेत गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    बुढीगंगाको मतगणाना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.