• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राेट्याकट् बुटवल डाउनटाउनद्वारा सेनिटाईजर, माक्स वितरण


  •     / २०७७, ७ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    बुटवल बैशाख ७, सामाजिक कार्यक्रमहरुमा अग्रसर राेट्याकट् क्लब अफ बुटवल डाउन टाउनले सेनिटाईजर, माक्स,पन्जा वितरण गरेको छ । संसारनै कोभिड १९ को महामारीमा रहेको र नेपालमा पनि विगत २८ दिन देखि पुर्ण लक डाउन रहेको अवस्थामा कोभिड १९ फ़ैलिनको लागि रोकथामका विभिन्न कार्यक्रमहर गरिरहेको क्लबका अध्यक्ष मधु भट्टराईले बताए । राज्यको चौथो अंग पत्रकारहरु जनतालाई राम्रो सूचना प्रभाव गर्न दिन रात खटिएको अवस्थामा पत्रकारहरु पनि सुरक्षित रहनु पर्छ भन्ने उदेश्य का साथ बुटवलका पत्रकारहरुलाई सेनिटाईजर ,माक्स वितरणगर्न सबै मिडियाको कार्यलयमा लगि हस्तान्तरण गरिएको क्लबका पुर्व अध्यक्ष सन्तोष पौडेलले बताए ।

    कार्यक्रमलाई जीवन अधिकारी ,समाजसेवी हरि पाण्डे, बिष्णु भण्डारी ,कमला हमाल, इना उपाध्यायले सहयोग गर्नुभएको थियो । क्लब ले १०० थान सेनिटाईजर , ३०० थान माक्स , ३०० थान पन्जा वितरण गरेको क्लबका कम्युनिटी डाईरेकट्रर अविस्कार खनालले बताए । क्लुबले खाली खुट्टा मा लगाउने जुत्ता अभियान , अति बिपन्न २०० घर धुरीलाइ, राहत वितरण, आगोलागी पीडित १५ घर लाइ सिरक दसाना ,खाद्यान्न लगायतका कार्यक्रम हरु गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.