• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कृष्णनगरकाे ७ मा विपन्न परिवारलाई राहत वितरण कार्य सुरु


  •     / २०७७, ७ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    कृष्ण कुमार यादव कपिलवस्तु , ७ बैशाख कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिक वार्ड -७ अजिगरामा राहत वितरण कार्य सुरु भएको वार्ड अध्यक्ष राज किशोर यादवले जानकारी गराउनु भएको छ।

    गरिब , विपन्न , मजदुर वर्गका व्यक्तिहरुलाई तथ्य संकलन गरि त्यस भित्र परेकाे घर परिवारलाई राहत वितरण कार्य गरिएको अध्यक्ष यादव ले जानकारी दिनु भएको छ ।राहतमा ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी , २ केजी खाने तेल ,३०० ग्राम साबुन राहत वितरण गर्ने गरिएको छ ।राहत वितरणगर्ने संख्या जम्मा २६३ जना थियो त्यस मध्य राहत वितरण गरेको संख्या १४५ जना अरु राहत बितरण कार्य सुरु रहेको बताउनु भऐको छ।

    राहत वितरण कार्यक्रममा वडा अध्यक्ष राज किशोर यादव , वडा सदस्य सत्य भामा चाैधरी , दिप कुमार यादव , जसमती धाेबी ,वडा सचिव राम मुरत चाैधरी र सबै पार्टीका प्रतिनिधिहरु उपस्थितिमा राहत वितरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.