• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

झिमरुककाे क्वारेन्टाइनमा १५ जनामध्य ९ जना विद्यार्थी


  •     / २०७७, ८ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल बैशाख,८ प्युठान

     प्युठानकाे झिमरुक गाउपालिकाले नेपालभित्रका विभिन्न जिल्लाबाट गाउपालिकामा भित्रिएका १५ जनालाई क्वारेन्टाइनमा राखेकाे छ।क्वारेन्टाइनमा १४ जना पुरुष र १ जना महिला रहेका छन । ती मध्य काठमाडाैबाट ७ जना दाङबाट ३ जना बुटवलबाट ३ जना भलवारीबाट १ जना उदयपुरबाट अाएका १ जना गरि १५ जना रहेका छन।झिमरुक गाउपालिका ५ मच्छिमा रहेकाे बालशिक्षा मा बि काे क्वारेन्टाइनमा ११ जना झिमरुक ५ काे अाेखरकाेटमा रहेकाे नेरा प्रा बिमा २ जना र झिमरुक गाउपालिका ३ हरियामा २ जना रहेका छन।ति मध्य धेरैजना पैदल तथा गाडिमा र दुई जना एम्बुलेन्समा आएका थिए।क्वारेन्टाइनमा रहेकाहरुकाे स्वास्थ्य स्थिति सामान्य भएकाे झिमरुक गाउपालिकाका स्वास्थ्य संयाेजक विकास के सीले बताउनु भयाे।क्वारेन्टाइनमा रहेकाहरुकाे अाेखरकाेट स्वास्थ्य चाैकिद्वारा दैनिक स्वास्थ्य चेकजाच गरिएकाे केसीले बताउनु भयाे।क्वारेन्टाइनमा रहेका मध्य ९ जना विद्यार्थी र ५ जना विभिन्न पेशामा अाबद्व मजदुरहरु हुन।झिमरुक गाउपालिकाले विभिन्न जिल्लामा झिमरुककाे बाटाेहुँदै अाएकालाई खाना तथा उद्वार गरेकाे के सीले बताउनु भयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.