• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

विजयनगरमा दोस्रो चरणको १४ सय ३२ घरपरिवारलाई राहत वितरण


  •     / २०७७, ८ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    राम प्रघट कोरी बैशाख ८ –विजयनगर
    कपिलवस्तुको विजयनगर गाउँपालिकाले सोमवार १४ सय ३२ घरपरिवारलाई दोस्रो चरणमा राहत वितरण गरेको छ । गाउँपालिकालले आजै ७ ओटै वडाहरुमा राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।

    विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएको कारण कोरोना महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदुर वर्गका घरपरिवारलाई सरकारले तोकेको मापदण्ड अनुसार खाद्यान्न वितरण गरेको भट्टराईले बताउनुभयो ।

    उहाँले ४ वा सो कम सदस्य भएको घरपरिवारलाई १५ किलो चामल र ५ भन्दा बढी सदस्य भएको घरपरिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन र आधा किलो सोयाविन लगायत खाद्यान्न वितरण गरेको बताउनुभयो ।
    राहत वितरण गर्ने क्रममा कुनै पनि नागरिक राहत पाउनैपर्ने अवस्था देखिएमा घरपरिवार निजलाई उपलब्ध गराउने साथै प्रथम चरणमा राहत पाएका घरपरिवारलाई जसको रासन सिद्धि सकेका अत्यावश्यक घरपरिवारलाई पुनः वितरण जानकारी दिनुभयो ।

    ५ भन्दा बढी भएको १ हजार ४३ घरपरिवारमा र सो भन्दा कम भएको ३ सय ८९ घरपरिवार राहत वितरण गरिएको बताउनुभयो । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायतले राहत वितरण कार्यलाई सहयोग गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.