• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

योजना वचतले गर्यो २वडाका ८५घरपरिवारलाई राहत वितरण


  •     / २०७७, ९ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    प्रिया अधिकारी रुपन्देही ,कञ्चन बैशाख ९/ अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (19) कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले विपन्न वर्गमा पर्न गएको समस्याको मध्यनजर गर्दै योजना बचत ॠण सहकारी संस्था लिमिटेड कञ्चन १बेलभरियाको व्यवस्थापनमा कञ्चन गाउँपालिका वडा १ र २ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत वितरण गरेको छ।

    खिम बहादुर जिएमको अध्यक्षतामा कञ्चन १ र २ वडाका लौसा बेलभरिया गजेडी र मटेरिया गरि ४ स्थानमा राहत वितरण सम्पन्न गरेको छ। लकडाउनको समयमा विहान बेलुका काम गरि छाक टार्ने विपन्न परिवारलाइ भोकै बस्न नपरोस् भनी रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मनकारी व्यक्तित्व तथा स्थानीय व्यक्तित्वको सहयोगमा पीडित परिवारलाई केहि राहत मिल्ने हिसाबले कञ्चन १ भेलभरियामा स्थापित संस्था योजना वचत ॠण सहकारीले अति विपन्न वर्गका ८५ घर परिवारलाई राहत अन्तर्गत २० केजि चामल,५केजि गहुँको पिठो ,२ केजि दाल १/१नुन र खानेतेल २प्याकेट सोयावडी साथै हात धुने सावन वितरण गरेको छ। यस कार्यक्रमका लागि योजना वचत तथा ऋण सहकारी संस्थालाई सहयोग गरेकोमा सम्पुर्ण सहयोगी मन प्रती आभार प्रकट गरेको छ।

    कञ्चन गाउँपालिका वडा १मा घर भइ दक्षिण कोरियामा रोजगारीका लागि सहयोगी व्यक्तिहरु दिपक पौडेल ,दिपेन्द्र पौडेल ,कृष्ण पौडेल ,फटिक पौडेल ,श्याम पौडेल ,सोमनाथ पौडेल, सरोज सुवेदी ,कमल ज्ञवाली ,निश्चल जिएम वडा २ का अमृत अधिकारी ,सैनामैना नगरपालिका ३ का छवी थापा, सौ फर्साटिकरका कमल खत्री र स्थानीय संस्था योजना वचत संस्थालाई स्थानीय व्यक्ति वैज नाथ भुजले सहयोग गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.