• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

महाराजगन्ज नगरपालिकाकाे क्वारेन्टाइन मा


  •     / २०७७, ११ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बैशाख ११,२०७७ कपिलवस्तु काे महाराजगन्ज नगरपालिकाले काेराेना भाइरस बाट वचन काे लागि नगरपालिका भित्र का सबै वडा मा क्वारेन्टाइन रहेको र क्वारेन्टाइनमा ३३ जना रहेका छन । काेराेना भाइरस एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने भएका ले विदेश बाट अाएका व्यक्ति र नगरपालिका भित्र का व्यक्ति मा काेराेना काे लक्षण देखा परेमा क्वारेन्टाइनमा १४ दिन सम्म राख्ने व्यवस्था रहेको छ ।

    नगरपालिका काे क्वारेन्टाइन वडा न ं १ महाराजगन्जमा ७ जना , वडा न ं ४ बरईपुर मा ४ जना , वडा न ं ७ कुशाहवामा ७ जना , वडा न ं ८ कजरहवामा ५ जना , वडा न ं ९ शिसवामा ६ जना र वडा न ं १० हरदाैना मा ४ जना क्वारेन्टाइन मा रहेका व्यक्तिहरु भारत बाट अाएका छन् । वडा न ं २ पडरिया , वडा न ं ३ जामुनी , वडा न ं ५ उदयपुर , वडा न ं ६ भलवारी र वडा न ं ११ बलरमावापुर मा कुनै पनि व्यक्ति क्वारेन्टाइन मा नरहेको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिनु भयो । महाराजगन्ज नगरपालिका काे सबै क्वारेन्टाइनमा जम्मा २५९ वेड संख्या रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.