• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठान नगरपालिकाकाे ढुवानिमा गुर्णस्तरहिन चामल गाउमा


  •     / २०७७, ११ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    मधुसुदन पाेख्रेल वैशाख ११ प्युठान ,

    लकडाउनकाे समयमा खरिदगरेकाे चामल गुनस्तरहिन भएकाे उपभाेक्ताले गुनासाे गरेका छन । गत चैत्र २४ गते प्युठान नगरपालिकाकाे ढुवानिमा न्यु कक्षपति टेड्रर्स बाग्दुलाबाट सामुहिक रुपमा लिएकाे सर्जु चामल खान नमिल्ने र खाए पछि पेट नेमुठ्ने बान्ता अाउन खाेज्ने प्युठान नगरपालपका ६ माझ्काेट जुम्लिधारा निवासि उपभाेक्ता अमृता पाेख्रेलले गुनासाे गरिन । तेस्तै चामल पकाउदा अाबाश्यक भन्दा धेरै फुल्लिने,नराम्राे गन्धअाउने भातकाे सितै नपर्ने , भात खाए पछि जागर नलाग्ने बान्ताहाेला जस्ताे हुने साेहि गाउँ निवासि जिवा पाेख्रेलले बताईन ।

    लक डाउनकाे बेला प्युठान नगरबासिलाई खाद्यान्नकाे कमिबाट भाेकमरि नहाेस भनी राहतवितरण संगै नगरवासिलाई अावाश्यक दैनिक उपभाेग्य बस्तु नगरपालिकाकाे ढुवानि खर्चमा घरमै पुर्याईदिने नगरपालिकाले प्रतिबद्दता जनाएकाे थियाे । साेहि अनुसार सामुहिक रुपमा खरिद गरेकाे चामल निकै पुरानाे र सडेकाे परेकाे उपभाेक्ताकाे गुनासाे छ ।वडा सदस्य ईस्वर वहादुर पुनकाे सकृयतामा खरिद गरेकाे ५० केजिकाे सर्जुचामल प्रतिबाेरा रु १९७० का दरले खरिद गरिएकाे थियाे । साेहिदिन खरिद गरेकाे १३ बाेरा चामल खान नमिल्ने उपभाेक्ताकाे गुनासाे छ । समस्याकाे बारेमा खरिद गर्ने ईस्वर पुनलाई खवर गर्दा कुनै चासाे नदेखाएकाे उपभाेक्ताकाे गुनासाे छ । गुर्णस्तरहिन खाद्यान्न विक्रि गर्ने र खरिद गर्नेलाई यथासक्य छानविन गर्न उपभाेक्ताहरुले माग गरेकाछन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.