• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रमजानका धार्मिक कार्य लक डाउनको पाल्ना गर्दै घरमै गर्न अल्कुफी र मौलाना मसहूदको आग्रह


  •     / २०७७, १२ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    धीरज कोरी बैशाख १२ कोरोना भाइरस संक्रमण फैलिन नदिइ मुस्लिम समुदायका अगुवाहरु घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन् । रमजानको पूर्व सन्ध्यामा कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरुले हरेक शुक्रबार पढिने जुमाको नमाज दिनको पाँच पटक नमाज र रमजान महिनामा पढिने तराविह नमाज समेत घरमै पढन राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफीले अग्रह गर्दै देश विदेशमा रहेका नेपाली जनताहरुमा मुस्लिम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको शुभकामना समेत दिएका छन् ।

    इस्लाम धर्मको १४४१ हिजरी सम्बत को ९औं महिना रमजान महिना रहेको छ। यो महिनामा पूरै एक महिना रोजा राखीअल्लाहको इबादत मा लाग्नु पर्छ। इस्लाम धर्मानुसार सूर्यास्त पछि अर्को दिन लाग्छ त्यसै कारणले आज शुक्रबार दिन सूर्यास्त पछि रमजान महिना लाग्छ रमजान महिनामा तराबिह नमाजको लागि मुस्लिम समुदाय ठूलो संख्यामा आफ्नो आफ्नो ठाउमा रहेका मस्जिदहरु मा एकत्रित भइ तराबिह नमाज अदा गर्दै आएका थिए। तर यो बर्ष विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस को त्रास र नेपाल सरकारले देश भरिमा लगाएको लाकडाउन को कारणले मस्जिदहरुमा ठूलो संख्यामा तराबिह नमाज हुदैन ।

    यो पाली सबै आ–आफ्नो घरमा सबै नमाज पढने काम गरौ नेपाल सरकारले आज को दिनमा लाकडाउन गरेको छ भने त्यो नेपालि जनताको हक हितको लागि गरेको छ। सरकारले गरेको निर्णयको सम्मान गर्दै पूर्णरुपमा निर्देशनको पालना गर्नाको लागि सबैमा अग्रह गर्नाको साथसाथै प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि देश विदेशमा रहनुभएको नेपाली दिदी बहिनी दाजुभाइहरुमा पवित्र रमजान महिनाको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.