• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल स्वयंसेवक संघ रुपन्देहीले गर्यो खाद्यान्न सहयोग


  •     / २०७७, १३ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली संबाददाता बैशाख १२ बुटवल , (कोभिड १९) प्रजातिको एक भाइरसले अहिले विश्वलाइ नै आतंकित बनाइरहेको वेला सेवा नै धर्म हो भन्ने हेतुले नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी रुपन्देही र प्रचारप्रसार समिती ५ न प्रदेशको संयुक्त योजनामा रुपन्देहिको कोटिहवामा हरेको श्री दुर्गा संस्कृत बेदबेदांग बिद्यापिठका करिब ४५ जना विद्यार्थिहरुलाइ केही दिनको लागि खान पुग्ने रासन हस्तान्तरण गरेको छ।

    कार्यक्रममा जिल्ला कमिटि अध्यक्ष निता भन्डारी , प्रचारप्रसार समिती प्रदेश ५ को अध्यक्ष सुबास बेल्बासे , सोही पिठका प्राचार्य नारायण भट्टराई , शिक्षक गजल पान्डे , समाजसेवी आयुसाको उपस्थितमा अध्ययनरत बालबाकिलाइ रासन हस्तान्तरण गरिएको थियो। यसो गर्दा तत्काल लकडाउन नखुलेपनी हामी भोक भोकै दिन कटाउन पर्ने छैन भनि बालबालिकामा खुसी छाएको थियो।

    नेपाल स्वयंसेवक संघ सदैव सत्कर्मको बाटोमा लाग्नेछ जिल्ला कमिटी रुपन्देही जस्तो सुकै परिस्थितिमा पनि मानव सेवामा लाग्ने र मानवियताको उदाहरण दिने संस्थाकी अध्यक्ष भन्डारीले जानकारी गराउनु भयो। त्यस्तै विद्या पिठका प्राचार्य भट्टराईले पनि यस्तो विषम परिस्थिति लाई बुझेर गरेको यो सहयोग को सदैव मुल्यांकन र संस्थाप्रति सधै साथ रहने जानकारी गराउनु भयो , जिल्ला कमीटि अध्यक्ष निता भन्डारी र कार्यक्रम संयोजक सुबास बेल्बासेको पहलमा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.