• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेशद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी लाई मास्क हस्तांतरण


  •     / २०७७, १३ बैशाख शनिबार ०९:३९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    अजय मिश्र, कृष्णनगर, वैशाख १३
    कपिलवस्तु जिल्लाको कृष्णनगरमा लायन्स कल्बद्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ।विश्वमा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यसको असर परेकाले लक डाउनको स्थित छ ।

    यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दि रहेका प्रहरी, डाक्टर, पत्रकार लगायत अन्यले हाम्रो लागि खटेका छन् ।उक्त अवस्था लाई मध्यनजर गर्दै आज इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल र सशस्त्र प्रहरी ३९ नं गुल्मका सशस्त्र प्रहरी निरिक्षक लाई २५०/२५० थान मास्क हस्तांतरण गरिएको कुरा सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्ताले जानकारी दिए साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

    उक्त मास्क हस्तांतरणमा प्रथम उपाध्यक्ष नसरूल्ला खां, अनिल कुमार मोदनवाल, कल्ब डाइरेक्टर विजय कुमार अग्रहरी, क्लब  कोषाध्यक्ष श्याम कुमार मिश्र लगायतको उपस्थित रह्यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    विद्यालय/ हेल्थ पोस्टहरुमा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण
    स्वर्गद्वारी र ऐरावतीका विद्यालय संचालनमा आउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.