• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

काठमाडौमा अलपत्र परेका ६० जना बराहक्षेत्रबासीलाई आआफ्नो घर ल्याइको


  •     / २०७७, १६ बैशाख मंगलवार १३:०९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बैशाख १६,२०७७ सुबिन बिश्वकर्मा `लुते´/
    कोरोना भाइरसबाट हुने थप जोखिमलाई कम गर्ने उद्देश्यले देशभर गरिएको लकडाउनको कारण धेरै मान्छेहरू बिचल्लीमा परेका छन। विशेषगरि आफ्नो स्थायी बसोबास छोडेर देशका विभिन्न स्थानमा ज्याला, मजदुरी गर्न गएकाहरु गत चैत ११ गते गरिएको लकडाउनले यथास्थानमै अलपत्र परेका हुन।

    यद्यपि लकडाउन भएको महिना दिन बितिसक्दा सरकारले आआफ्ना नागरिकलाई स्थानीय तहमा लैजाने अनुमती दिएको छ। यसैबिच देशका विभिन्न पालिकाहरुले आफ्ना नागरिक ल्याउने क्रम जारी छ।यसैक्रममा काठमाडौमा अलपत्र परेकाहरूलाई बराहक्षेत्रका ६० जना स्थानीय बासी लाई आफ्नो घर ल्याइएको छ।

    सुनसरी काठमाडौं सम्पर्क मन्चको समन्वयमा बराहक्षेत्र नगर प्रमुख निलम खनाल र सम्पर्क मंचका युवा नेता एबम् नेकपा नगर कमिटी सचिबालय सदस्य बिष्णु घिमिरेको पहलमा उनीहरूलाई घर ल्याइएको हो।

    विद्यार्थी नेता समेत समेत रहेका घिमिरेले विशेषगरी विपन्न, मजदुर तथा गरिब विद्यार्थीलाई ल्याइएको बताए।उनीहरूको सामान्य स्वास्थ्य जाच पछि होम क्वारेन्टाइनमा पठाइएको बुझिएको छ।सम्पर्क मंचले यसअघि पनि हामिले १०५ जना ल्याइसकेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.