• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

महाराजगन्ज वडा न.०६ मा राहत वितरण कार्य सुरु


  •     / २०७७, १७ बैशाख बुधबार ००:५५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कृष्ण कुमार यादव  कपिलवस्तु , १६ बैशाख
    कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न ं ०६ का वडा अध्यक्ष हेमन्त कुमार चौधरीकाे नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बिहाना ११.०० बजेबाट सुरु गरिएको थियो ।राहत वितरण कार्यक्रममा वडा अध्यक्ष हेमन्त कुमार चौधरी , वडा सदस्य कल्लु मुराउ,प्रभावती चाैधरी , करकतुल्ला मुसलमान , ज्ञानमती रैदास,वडा सचिव ध्रुब कुमार चाैधरी र सबै पार्टीका प्रतिनिधि हरुले सर्वदलीय बैठक बसीमा पार्टीका प्रतिनिधि नेकपा का शिव पुजन यादव , समाजवादी फोरमका विनोद कुमार सिंह , राजपाका बिक्रम बढ़ाई र नेपाली कंग्रेस का राम सिंह चौधरीहरुबाट तयार गरिएको नामावलीहरु काे अाधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष हेमन्त कुमार चौधरीले जानकारी दिनु भएको छ । वडाकाे सबै गाउँमा अाज रातह वितरण गरेर हुदैन वाकी रहेको गाउँमा भाेली पनि वितरण गर्ने अध्यक्ष चौधरीले बताउनु भयो ।महराजगंज नगरपालिक वडा नं ०६ का मा ३ सय ३१ जना गरिब , मजदुर र विपन्न परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो , सन फलावर (तेल) १ लिटर राहत सामाग्री वितरण गरिएको छ । अध्यक्ष चौधरीकाे अनुसार महाराजगन्ज नगरपालिका भित्र का सबै वडा लाई राहत वितरण गर्न काे लागि ५ लाख रुपैया दिइएको बताउनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    विद्यालय/ हेल्थ पोस्टहरुमा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण
    स्वर्गद्वारी र ऐरावतीका विद्यालय संचालनमा आउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सप्तरीमा आगलागी ,चार घर जल्यो

    • २. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ३. सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य गिरावट

    • ५. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    धेरै पढिएको
    • १. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • २. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ३. आर्मीको विजयी सुरुवात

    • ४. संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी

    • ५. सुनको मूल्यमा सामान्य गिरावट

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.