• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लियो क्लब अफ बुटवल सेन्ट्रलको २०२०—२१ कायर्यकालको लागि निर्वाचन सम्पन्न


  •     / २०७७, १८ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल १८ बैशाख, लियो क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन बैठकबाट वर्ष २०२०—२१ को लागि नयाँ नेत्रित्व चयन गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्ण पालना गर्दै क्लबले आज निर्वाचन सम्पन्न गरेको छ ।

    वर्ष २०१९—२० का प्रस्तावित अध्यक्ष अर्थात पहिलो उपाध्यक्ष चिरन अर्याललाई आज सम्पन्न निर्वाचनले अध्यक्षमा निर्वाचित गरेको छ । अर्याल रुपन्देहीका युवा व्यवसाय साथै विभिन्न अन्य सामाजिक संघसस्था चिरपरिचित व्यक्ति हुनुहुन्छ । साथै क्लबले प्रथम उपाध्यक्षमा हिमाल खनाल, सचिवमा विशाल पाण्डे, र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ । साथै क्लबले अन्य बाँकि रीक्तपदमा क्लबको पहिलो बैठकबाट क्लबको पदाधिकारीलाई पुर्णता दिने गरी बैठक सम्पन्न भएको वर्ष २०१९—२० का सचिव विकास टण्डनले जानकारी गराका थिए ।

    निर्वाचनमा लायन्स क्लबका २०१९—२० का अध्यक्ष लक्ष्मण पोख्रेल, लियो क्लबका चाटर्ड अध्यक्ष लक्ष्मण पन्थी, पुर्व अध्यक्ष विजय आचार्य, पुर्व अध्यक्ष सौरभ भुषाल, पुर्व अध्यक्ष प्रकास प्रोख्रल, निवर्तमान अध्यक्ष बुद्धि कुँवर लागाएतको उपस्थितिमा निर्वाचन सम्पन्न भएको अर्यालले बताउनु भयो ।
    साथै बैठकमा निर्वाचित अर्यालले क्लबले अगाडि सारेका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिदै क्लबलाई अझ शसक्त रुपमा अगाडि बढनउने बताउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.