• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपाललाई यूएईले गरेको सहयोग अविस्मरणीय: मौलाना मसहूद


  •     / २०७७, १८ बैशाख बिहीबार १४:५० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कपिलवस्तु, कृष्णनगर, वैशाख १८
    विश्वमा फैलिएको COVID19 महामारी लाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा कोरोना भाइरसको रोकथामका लागि प्रत्यक्ष रुपमा लडिरहेका स्वास्थ्यक्रमी,सुरक्षाकर्मी,सफाईक्रमी लगायतहरुको लागि सात मेट्रीक टन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ।
    सहयोग गरेका स्वास्थ्य सुरक्षा समाग्री कोरोना भाइरसको उपचारमा खटिएका सात हजार जना लाई पुग्ने यूएईले जनाएको छ।

    यूएईले प्रदान गरेको स्वास्थ्य समाग्री सहितको जहाज बुद्धवार नै नेपाल पुगेको छ। नेपालका लागि युएईका राजदूत सईद हमदान अल नकबीले “युएई कोभिड १९ महामारीको सामना गर्ने सबै देशहरूलाई सहयोग गर्न प्रतिबद्ध छ। एक अर्कोको सहयोगको माध्यमबाट मात्र हामी एकजुट भई यस संकटबाट बाहिर आउन सक्दछौं।विपदको यस्तो स्थितिमा नेपाल लाइ यूएईले गरेको सहयोग अविस्मरणीय रहेको र सम्पूर्ण नेपाली जनता मिलेर यो कोरोना भाइरस बिरुद्धको लडाईमा आआफ्नो स्तरबाट हुने सहयोग गर्नुपर्ने जिक्र गर्दै यूएईका राष्ट्रप्रमुख खलिफा बिन जाएद अल नहयान र राजदूत संईद हमदान अल नकबी लाई राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले हृदय देखि धन्यवाद समेत दिए।

    त्यसै क्रममा ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले यूएई लाई धन्यवाद दिदै हाम्रो देश कोरोना भाईरस संक्रमणको समयमा कुनै पनि तरिका ले सहयोग गरेका राष्ट्रहरुको योगदान अविस्मरणीय रहने बताउनु भयो।साथ साथै राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवी ले समेत उक्त सहयोग प्रति युएई सरकार लाई धन्यवाद समेत दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
    पोखरा महानगरमा आचार्यको अग्रता कायमै
    भरतपुरमा ९८ हजार ८४४ मत गणना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हवाई भाडा बढ्यो

    • २. आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

    • ३. आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान

    • ४. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • ५. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ५. नेकपा एसलाई धोका !

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.