• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको वर्ष २०२०—२१ कार्यकालकोे लागि निर्वाचन सम्पन्न


  •     / २०७७, २० बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल, २० लायन्स क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन बैठकबाट वर्ष २०२०—२१ को लागि नयाँ नेत्रित्व चयन गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्ण पालना गर्दै क्लबले आज अनलाईन प्रविधिबाट निर्वाचन सम्पन्न गरेको छ ।

    आज सम्पन्न निर्वाचनले लायन निरज केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ । साथै क्लबले प्रथम उपाध्यक्षमा जनुरदिन मिया , द्वितिय उपाध्यक्षमा रोहित भुषाल, तृतिय उपाध्यक्षमा बल बहादुर गोदार , सचिवमा सागरमणि पोखरेल, कोषाध्यक्षमा सुरेस ज्ञवालीलाई निर्वाचित गरेको छ । साथै एलसीआईएफ कोर्डिनेटरमा बिष्णु कुँवर, मेम्बरसीप चेयरपर्शनमा कृष्ण प्रसाद पौड्याल, मार्केटिङ चेयरपर्शनमा तिलक सुन्दर कार्कि, सर्भिस चेयरपर्शन तोयाराम पौडेल, टेल व्टिस्टरमा उत्तम अर्याल, टायमरमा राजेन्द्र थापा, लियो एडभाइजरमा विष्णु कुँवर र क्लब डाइरेक्टर्समा क्रमश: दिनेश रावल, जमाल खान, कृष्ण बन्धु अर्याल, दिनेश शर्मा, उमेश कुँवर, कृष्ण प्रसाद पाठक, राजु कुँवर, उमेश चन्द्र शर्मालाई निर्याचित गरेको क्लबका निर्वाचित एलसीआईएफ कोर्डिनेटर कुँवरले जानकारी गराउनु भएको छ ।

    कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण पोखरेलले नव निर्वाचित पदाधिकारीलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।निर्वाचित अध्यक्ष केसीले क्लबले गर्दै आएका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिने बताउदै आफुलाई निर्वाचन गरेकोमा धन्यबाद दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.