• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

चुनावी माहोल तताउन देउवाले ओलीलाई गम्भीर आरोप लगाए


  •     / २०७६, ८ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन्।

    देउवाले कास्की २ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको हो भन्ने आरोप लगाएका छन्।

    ‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो। भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो। ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने।

    प्रमुख प्रतिपक्षी दलका नेताको यो अभिव्यक्तिले राष्ट्रियताप्रति जागरण बढायो कि नेताको बोलीप्रति विश्वास घटायो? आजको नयाँ पत्रिका दैनिकमा पोखराबाट रोहितराज पराजुली र काठमाडौँबाट मधुसुधन भट्टराईले यो समाचार लेखेका छन्।

    देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसरवादमा परिणत भएको टिप्पणी गरे।

    कांग्रेस नेता डा.शेखर कोइरालाले सभापति देउवाको भनाईबाट आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन्।

    नेकपाका नेता वामदेव गौतमले देउवाको अभिव्यक्तिले कांग्रेस दरिद्र अवस्थामा पुगिसकेको पुष्टी भएको बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गणतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : दुर्गा पौडेल
    लुम्बिनी प्रदेशसभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान
    माओवादी नेता माधव सापकोटा वाईसिएलको जिल्ला सम्मेलनमा सहभागी हुन प्यूठान आउँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ४. ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    धेरै पढिएको
    • १. वेलवास माविमा अक्षयकोष स्थापना, चेतन भुसालद्वारा एक लाख बढीको सहयोग

    • २. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • ३. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ४. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.