• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

पश्चिम् नवलपरासीमा लागू औषध सहित पाच जना पक्राउ


  •     / २०७७, २२ बैशाख सोमबार १३:१४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    उर्मिला यादव सुनवल,बैशाख २२

    पश्चिम् नवलपरासीमा लागू औषध सहित पाच जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १० नदवा कि ४५ वर्षीय मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश कुर्मी, २४ वर्षीय मुकेश कुर्मी , रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी रहेका छ्न भने रामग्राम–१२ पचगाँवाबाट

    लागुऔषधसहित पक्राउ परेका चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय भगवाल घले रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम नगरपालिका वडा नम्बर १० स्थित मिना कुर्मिको घरमा लागू औषध गाजा लुकाइ छिपाइ राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलिले उक्त घरमा खानतलासी गर्दा सात सय ग्राम गाजा फेला पारेको जनाएको छ ।गाँजा लुकाइछिपाई राखेको अभियोगमा एकै घरका तीन जना सहित चार जना पक्राउ परेका हुन् ।

    यस्तै गरि रामग्राम नगरपालिका वडा नम्बर १२ पचगावा स्थिति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
    पोखरा महानगरमा आचार्यको अग्रता कायमै
    भरतपुरमा ९८ हजार ८४४ मत गणना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २. नेकपा एसलाई धोका !

    • ३. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    • ४. नेपालसँगको टी–२० क्रिकेट शृङ्खला युगान्डालाई

    • ५. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.