• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नारायणी अस्पताललाई कोरोना अस्पताल बनाए पछि कति को ठीक र कति को बेठीक?


  •     / २०७७, २२ बैशाख सोमबार १४:५२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बैशाख २२  नारायणी अस्पताललाई सरकारले चैत्र 30 गते कोबिड19 अस्पताल घोषणा गरेको थियो। कोबिड19 अस्पताल घोषणा भएपछि बैशाख2 गते कोरोना संक्रमण बाहेका अरु उपचार र सेवा बन्द गरिएको छ ।नारायणी अस्पताल बाट प्रदान हुने उपचार र सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाइ दिएको छ। तर मेडिकल कलेजले सरकारको निर्देशन बिपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो ।

    सरकारले प्रदेश 2 बिरगंजको नारायणी अस्पताललाई कोभिड19 अस्पताल बनाएपछि त्यसको बिरोधमा लगातार स्थानीयहरूद्वरा प्रदर्शन भइरहेको छ ।
    जुन हाम्रो नारायणी अस्पताल छ त्यो त एक बहुत चर्चित पदेशिक अस्पताल हो जहाँ विभिन्न प्रकार का रोग हरुको
    उपचार हुने गर्थ्यो तर जब देखि उक्त अस्पताल कविड 19 अस्पताल घोषित भयो त्यो दिन देखि अरु रोग लागेका बिरामी हरु चिन्ता मा परे ।

    सहर को बीच मै कोरोना संक्रमित व्यक्ति हरु उपचार गर्नु के राम्रो हो । यो महामारी को लागि सरकार ले त लक डाउन सम्म गरेको छ तर सहर बिच को अस्पताल मा लाएर कोरोना संक्रमित हरु को उपचार भई रहेको छ । अस्पताल को एरिया मा त अरु धेरै मानिस हरु औषधि अथवा धेरै उपचार को लागि आउने गर्छन् । यदि वहाँ हरु त्यहाँ पुगेशी कोरोना संक्रमित हुनु भयो भने को ले जिम्मा लिने ।
    वीरगन्ज मा आहिले धेरै जस्तो फ्याक्ट्री , कल कल कारखाना हरु थाप्पा छन् त्यो एरिया मा वा अरु खुल्ला ठाउँमा कोविद अस्पातल निर्माण गरी तत्काल को लागि गर्नु ठीक हो । नारायणी अस्पताल आउने दिन को लागि धेरै नै जोखिम पूर्ण हुने छ यदि यस अस्पताल मा कोरोना संक्रमित हरु को उपचार गर्यौ भने।
    त्यो एरिया मा रहेको वा त्यस जिल्ला मा बढेको त्रास लाई एक पल्ट मनन् गर्नु पर्यो सरकार । र स्थानीय का व्यक्ति हरु को आवाज सुनी एक सहज बाटो निकाल्नु पर्यो ।

    ✍️मोहमद साबिर मन्सुर ,कलैया , बारा
    हाल चक्रवर्ती हावी कलेज मा ल विषय मा अध्यन गर्दै

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यथास्थितीबाट उठौ सम्वृद्धी सम्भब छ : लघु उद्यम विकास मोडल र अबको बाटो
    लुम्बिनी प्रदेशको राजधानी बारे सही दृष्टिकोण -सूर्य थापा
    आर्मी बुवाको नाममा समर्पित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.