• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

मन्त्रिपरिषद् बैठक आज बस्दै, लकडाउन लम्बिने संकेत


  •     / २०७७, २४ बैशाख बुधबार ०३:१४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बैशाख २४ काठमाडौं : मन्त्रिपरिषद बैठक आज बस्दै छ। आज बस्ने बैठकले लकडाउनालाई लम्ब्याउने निर्णय गर्न सक्ने छ। सरकारले लागू गरेको लकडाउनको समय २५ गते सकिँदै छ। त्यसैका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। त्यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

    हिजो प्रधानमन्त्री ओली सहतिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य
    बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हवाई भाडा बढ्यो

    • २. आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

    • ३.

    • ४. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • ५. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ५. नेकपा एसलाई धोका !

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.