• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

लुम्बिनी बिकास मञ्च अध्यक्ष सन्दिप गुप्ताको प्रयासमा घरघरमा हरियो तरकारी


  •     / २०७७, २४ बैशाख बुधबार ०७:१३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुबास बेल्बासे बैशाख २४, रुपन्देही/लकडाउनका कारण नेपाल ठप्प भएको महिनौ दिन पुगेको छ । यस्तो अवस्थामा ‘हुँदा खाने’ मात्र नभई ‘हुने खाने’हरु पनि अप्ठेरोमा परेका छन् । बजारमा तरकारीको भाउ आकाशिएको छ । अझ हरियो तरकारी त पाउनै मुस्किल छ । स्थानीय तह बजारमा भईरहेको कालो बजारीप्रति मुकदर्शक बनेका छन् । एकातिर बजारमा तरकारीको भाउ अकाशिएको छ भने अर्कोतिर किसानहरुको तरकारी बारीमै कुहिने अवस्थामा पुग्दैछ।

    यसैलाइ मध्यनजर गर्दै समाजसेवी युवा जोस र जागर भएका एक कृषक लुम्बिनी बिकास मन्चको अध्यक्ष सन्दिप गुप्ताको नेतृत्वमा किसानहरुको उत्पादन भएको तरकारी कृषि एम्बुलेन्स सेवा मार्फत जनताको घर घरमा पुर्याउन सफल भएका छन। गाउँघरतिर बारीमा रहेका कृषकहरुको तरकारीलाई घर घरमा आफैं न्यूनतम दरमा बिक्री गरी रहेका छन् । बजार भन्दा धेरै कम रकममा बिक्री गरेको तथा घरघरमै पुर्‍याएको कारण स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।
    लकडाउनको अवस्थामा आफ्नो गाउँघरमा सहयोग गर्ने उद्देश्यले तरकारी बिक्री गर्ने गरेको र घर घरमै न्यूनतम मूल्यमा तरकारी पाए पछि गाउँलेहरु पनि खुशी भएका छन् अन्य बजार मूल्य भन्दा धेरै सहुलियत मूल्यमा घरमै तरकारी पाए का छन । रुपन्देहिका अधिकांस क्षेत्रमा यो सुबिधा उपलब्ध गराइएको छ।यसो गर्दा जनताले राहात भएको महसुस गर्नुका साथै गुप्तालाइ स्वाबासी समेत प्रदान गरेका छन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    विद्यालय/ हेल्थ पोस्टहरुमा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण
    स्वर्गद्वारी र ऐरावतीका विद्यालय संचालनमा आउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.