• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषद्धारा सुरक्षाकर्मीलाई २ हजार मास्क प्रदान


  •     / २०७७, २४ बैशाख बुधबार १६:२२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कपिलवस्तु बैशाख २४

    २५६४ औ बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले कपिलवस्तुका सुरक्षाकर्मीलाई २ हजार मास्क प्रदान गरेको छ । कोरोना भाईरस बिरुद्ध खटिएका सुरक्षाकर्मीलाई प्रयोग गर्न लागि कपिलवस्तुका नेपाल प्रहरी र सशस्त्र प्रहरीलार्ई एक एक हजार मास्क प्रदान गरिएको हो । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक दीप शमसेर जबरा र सशस्त्र प्रहरी नायब उपरिक्षक भुवन अर्याललाई मास्क र सेनिटाईजर हस्तान्तरण गरेका थिए । कोरोना भाईरसका कारण यस बर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिएको छ । कोरोना भाईरस बिरुद्धको अभियानमा अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी मास्क प्रदान गरिएको कोषका सदस्य ज्ञवालीले बताए ।‘ स्वास्थय सामाग्रीको अभावमा सुरक्षाकर्मी जोखिमपुर्ण तरिकाले कार्यक्षेत्रमा खटिएका छन, यस्तोमा उनीहरुको सहजतकालागि मासक प्रदान गरेका हौ ’ उनले भने । कोषले रुपन्देही र नवलपरासीमा गरी थप ६ हजार मास्क बितरण गर्ने तयारी गरेको छ । प्रहरी उपरिक्षक जबराले कपिलवस्तुको सुरक्षाकर्मीलाई समेत मास्क दिएकोमा कोषलाई धन्यबाद दिदै फिल्डमा खटिने प्रहरीलाई अब अली सजिलो हुने उनले बताए ।

    बिहीवार लुम्बिनीको मायदेबी मन्दिरमा कोषका सदस्य , भिक्षुहरुको सिमति टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ । यस्तै कपिलवसतुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सिमित ब्यक्तिहरुको सहभागीतामा दिप प्रज्जवलन गरिने कार्यक्रम रहेको ज्ञवालीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
    पोखरा महानगरमा आचार्यको अग्रता कायमै
    भरतपुरमा ९८ हजार ८४४ मत गणना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेचीनगरमा एमाले विजयी

    • २. पहिलो क्वालिफायरमा आज गुजरात र राजस्थान खेल्दै

    • ३. हवाई भाडा बढ्यो

    • ४. आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

    • ५. आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. भूमिकास्थानकाे प्रमुखमा जनमाेर्चा विजयी

    • ५. नेकपा एसलाई धोका !

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.