• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भारतमा अलपत्र प्युठानीकाे गुनासाे राेगले भन्दा भाेक मरिने चिन्ता


  •     / २०७७, २५ बैशाख बिहीबार ११:०५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बिमल प्रसाद पाेख्रेल  २५ बैशाख,प्युठान

    भारतकाे राजस्थान,पजांब दिल्ली ,लुधियनामा १०० औं प्युठानी अलपत्र परेका छन ।काेराेना भाईरसकाे बढ्दाे महामारीका कारण भारत सरकारले लगडाउन गरेपछि विभिन्न कम्पनीमा कार्यरत प्युठानीलाई साझ बिहानकाे छाक टार्न मुस्किल भएकाे राजस्थानकाे गंगानगरबाट चुडामणि न्याैपानेले दुखेसाे सुनाउनु भयाे । उहाकाे घर प्युठान नगरपालिका ५ जुम्रिकाडा रहेकाे बताउनु भयाे।कतैबाट कुनै पहल भएन सत्तरी जना हामी प्युठानी राजिस्थानमा छाै । नेपाल फर्कन पाए भाेगले मर्ने थिएन ।

    अामाकाे उपचार पछि लुधियानामा अलपत्र केशब पट्टेल।

    अाफुसंगै भएकाकाे गुनासाे सुनाउनु भयाे।अामाकाे उपचारका लागि लुधियाना जानुभएका मल्लरानि खलंगाका केशब पट्टेल भन्नुहुन्छ । फागुनमा अाएकाे चैतमै अामाकाे उपचार गरि निकाे भयाे । अाैषधी पनि किनियाे साथमा रकम छैन सहयाेग कतैबाट छैन। राेगले भन्दा भाेकले मरिने भयाे भन्नुहुन्छ।

    उहाकाे गुनासाे जस्ताकाे त्यस्तैM aafno mammi ko upachar ko Lagu aayko 3 Mahina vayo Niko banai Chaitra Mahina ma Nepal farkane tayari thiyo Tara luck down ko Karan sakiyna ,ahile India Sarkar le Nepal jan ko lagi subidha diyko xa testai gari Hamro Nepal Sarkar le pani kunau subidha garai aa aafno gantabbe ma puraune sahyog Hari m jastai alapatra pareka Sampurna nepaliko uddar garnuhuna anurod gardaxu !!hoina vane Korona le hoina allpatra r vokmari le dherai Nepali ko jyan Jane xa …..,,plg Nepal Sarkar janta uddar!!!!¡!

    उता हिमालचल प्रदेशबाट पनि कयाै प्युठाली लिएर रेडियो स्वर्गद्वारीकाे फाेनमा बारबार फाेन गरि दुखेसाे पाेखेका छन । देश फर्काए सरकारले जे भन्छ मान्छाै घरमा अाटाे पिठाे छ ,सरकार ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित
    दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने
    पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.