• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सिमामा विशेष निगरानीकासाथ विजयनगरले खटायो नगर प्रहरी


  •     / २०७७, २५ बैशाख बिहीबार १५:०४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    राम प्रघट कोरी बैशाख २५

    विजयनगर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० जना नगर प्रहरी नियुक्ति गरी बिहिवार खटाएको छ । भारतसँग सिमा जोडिएको विजयनगरको टोल टोलमा गएर जनचेतना फैलाउन, सामाजिक दुरी कायम गर्न नगर प्रहरीले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।
    क्वारेन्टाइन सुरक्षामा १२ जना, खुला सिमामा पैदल निगरानी २१ जना, ठेक्का दिइएको नदीखोलाहरुमा ८ जना र गाउँटोलमा ९ जना गरी ५० जना नगर प्रहरीलाई आगमन रोकथाममा समेत प्रयोग गरिएको छ ।

    गाउँपालिकामा प्रहरी र शसस्त्र प्रहरी पनि सक्रियाताकासाथ परिचालन भएका छन् । अब नगर प्रहरी परिचालन भएपछि गाउँको बस्ती–बस्तीमा पुग्न सहज हुने गाँउपालिकाले अपेक्षा गरेको छ । गाउँपालिका भारतको खुल्ला सिमासँग जोडिएकाले आवतजावत पनि निरुत्साहित बताइएको छ ।

    नगर प्रहरीमा भर्ना गरिएका व्यक्ति स्थानीय भएको हँुदा समुदायको तल्लो तहसम्म पुगेर काम गर्ने तयारीकोसाथ परिचालन गरिएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । उहाँले नगर प्रहरी तत्काल एक महिनाको लागि काम गर्ने बताउनु भयो । लकडाउन लम्बियो भने कामको मुल्याकन हेरी थप गर्न सकिने छ । कोरोना संक्रमणको जोखिम कम भएपछि अन्य काममा पनि विस्तार गर्न सकिने अध्यक्ष थापाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • २. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ३. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    • ४. बेनीमा खानेपानी कार्यालय स्थापना

    • ५. पूर्वप्रधानमन्त्री भट्टराईको पेटमा ट्युमर, शीघ्र शल्यक्रिया गर्न चिकित्सकको सुझाव

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.