• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बुद्ध जयन्ती अवसरमा दिप प्रज्ज्वल सप्पन्न


  •     / २०७७, २५ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बैशाख २५,२०७७ दिपेश राज नेपाल

    बुटवल उपमहानगरपालिका वार्ड न १३ स्थिति ताराटोलमा विश्व कोरोना भाइरसको त्रास  तथा बुद्ध जयन्तीको अवसर पारी सो स्थानका युवा नेतृत्वद्वारा नेपाल को राष्ट्रिय झणडा बनाइ दिप प्रज्ज्वल गरेका थिए ।

    त्यस कार्यक्रममा युवा बिद्यार्थी नेता ,युवा नेतृत्व नवयुग युवा क्लब का वा अध्यक्ष दिपेश राज नेपाल ,नवयुग युवा क्लब का संस्थापक सचिव डिल्ल राम पाण्डे ,नवयुग युवा क्लब का सचिव सन्दिप पाण्डे ,नवयुग युवा क्लब का सह सचिव लिलाधर पाण्डे, नवयुग युवा क्लब का सदस्य अमृत प्रराजुली नवयुग युवा क्लब का सदस्य दिपक बन्जाडे ,समाजसेवि रामु पाण्डे ,खेम पाण्डे , श्री जितगढि ताराटोल बिकास संस्था को सदस्य,समाजसेवि गोपल बन्जाडे उपस्थित थिए ।

    सो कार्यक्रम श्री जितगढि ताराटोल बिकास संस्था को सदस्य,समाजसेवि गोपल बन्जाडे को अग्रसरतामा नवयुग युवा क्लब का सचिव सन्दिप पाण्डे नेतृत्व मा गरिएको थिए भने कार्यक्रम को सुरुवात राष्ट्रिय गीत गाइ ,युवा बिद्यार्थी नेता ,युवा नेतृत्व नवयुग युवा क्लब का वा अध्यक्ष दिपेश राज नेपाल दीप प्रज्व्ल गरि कार्यक्र्म सप्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.