• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश, अमेरिकी राजदूतले दिए शुभकामना


  •     / २०७७, ३० बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, ३० वैशाख । नेपाली वाङमय क्षेत्रका ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा लाग्नुभएकाे छ । उहाँ आज (वैशाख ३० गते) देखि १०० वर्ष पूरा गरेर १०१ औँ वर्षमा प्रवेश गर्नुभएकाे हाे । नेपाली साहित्य, कला र संस्कृतिमा प्रख्यात व्यक्तित्व जोशीकाे जन्म ललितपुरस्थित पाटनको बखुम्बहालमा वि. सं. १९७७ बैशाख ३० गते भएकाे थियाे । जाेशी गत वर्ष (२०७६ वैशाख ३०) बाट १०० वर्षमा प्रवेश गर्नुभएकाे थियाे ।

    गत वर्ष सय वर्ष पुगेको अवसरमा जोशीलाई ललितपुर महानगरपालिकाले सम्मानस्वरूप नगरपरिक्रमा गराएको थियो । तर, यस वर्ष काेराेना भइरस प्रकाेप र लकडाउनका कारण कुनै कार्यक्रम नगरिएको महानगरपालिकाले जनाएको छ । यसैबीच, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले सत्यमाेहन जोशीलाई १०१ औँ जन्मदिनको शुभकामना दिएका छन् । बेरीले ट्वीटरमार्फत् अंग्रेजी भाषामा जोशीलाई जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्यको कामना गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.