• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

संघीय समाजवादी फोरम भन्छन् :- संविधान संसोधन भएन भने सडक त छँदैछ


  •     / २०७६, ८ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    संघीय समाजवादी फोरमले संविधान संसोधन संसोधनकालागि एकपटक वार्ताबाट अन्तिम कोसिस गर्ने र नभएमा सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    फोरमका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले संविधान संसोधन गर्न नेकपाले पहल नगरेमा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    उनले अध्यक्ष सरकार छोड्ने नछोड्ने विषयमा बाबुराम भट्टराई र उपेन्द्र यादवको फरक फरक लाइन रहेको भन्ने चर्चा भएपनि त्यसमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन् ।

    ‘एउटा सरकार छोड्ने, अर्को बस्ने भन्छन्, यो चर्चा परिचर्चाको कुनै सत्यता छैन’, पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ‘बाबुराम र उपेन्द्रको लाइन एउटै छ – एकपटक संविधान संशोधनका लागि अन्तिम कोसिस गर्ने, वार्ता बाटै समस्या समाधान भयो भने सबैको हित हुन्छ । वार्ताको माध्यमबाट भएन भने सडक त छँदैछ ।’

    दुवै अध्यक्षको लाइन सकभर आन्दोलनमा जान नपरोस् भन्ने रहेको पनि उनले बताएका छन् ।

    ‘सडकमा जान पर्‍यो भने त सडकको तागत कति हुन्छ भन्ने सरकारको नेतृत्व गर्नेले नबुझ्ने कुरै भएन’, चेतावनीको भाषामा उनले लेखेका छन् ‘सरकारमा रहने नरहने भन्ने कुरा प्राविधिक मात्रै हो, अरु मुद्दागत कुराले यसको निर्धारण गर्छ, यही प्रधान विषय

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.