• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पूर्व मंत्री इश्वर दयाल मिश्रको सहयोगमा क्वारेन्टाइनमा खाद्यान्न सामाग्री वितरण


  •     / २०७७, ३० बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    कृष्णनगर , वैशाख ३०

    कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइन
    मा बसेका व्यक्तिलाई १४४बिस्कुट, १०० पोका नमकीन,१०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेय ले जानकारी गराउनु भएको छ।

    कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ।

    यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका लागि नेपाल सरकारले दिएको निर्देशन को पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुख मा सदैव उभेका छौ ।  सकेसम्म आजको यो दुखद समयमा सबै मिलेर कोरोना भाइरस विरूद्धको लडाईमा आ-आफ्नो स्तर बाट हुन सक्ने सहयोग गर्नु पर्ने कुरा पूर्व मंत्री मिश्र ले बताए ।उक्त वितरण पूर्व मंत्री ईस्वर दयाल मिश्र को सहयोग र राहुल पाण्डे को अगुवाई मा आज शिवानगर को क्वारेन्टाइन मा वितरण गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.