• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोना महामारीः हालसम्म विजयनगरको अवस्था, दशगजा नजिकै र ४ क्वारेन्टाइन गरी ३ सय ४४ जना


  •     / २०७७, ३१ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    विजयनगर ,३१ बैशाख

    कपिलवस्तुको विजयनगर गाउँपालिकामा मंगलवारसम्म ४ ओटा क्वारेन्टाइन र दशगजा नजिक रहेको दुई ठाउँमा ३ सय ४४ जना व्यक्ति रहेका छन् । जसमा गुगौलीको ४० जना, प्रेमनगरमा ४० जना, जुडपानीमा ३९ जना र गणेशपुरमा ९५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै गाउँपालिकाको दशगजा नजिकै रहेको मधुनगरमा १ सय जना र नयाँबस्तीमा ३० जना गरी ३ सय ४४ जना रहेका छन् ।

    जसमध्ये हालसम्म ७६ जनाको पिसिआर नमुना संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ । आइतवार ५० जनार सोमवार २६ जनाको पिसिआर नमुना संकलन गरिएको थियो ।

    भारतको महाराष्ट्रको मुम्बइर्, पुणे लगायत विभिन्न ठाउबाटँ आएर दशगजा नजिकै बसेका सम्पूर्ण नागरिकाको खाना र बस्नका लागि उचित व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ ।
    दिनप्रतिदिन संख्या बढ्दै जाँदा व्यवस्थापन कठिनाई हुँदै गएको र अवस्थालाई हेर्दा उच्च जोखिमपूर्ण रहेको थापाले बताउनुभयो ।

    यसरी दिनप्रतिदिन कपिलवस्तुमा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला सिल भएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाएको बताउनुभयो । इलाका प्रहरी कार्यालय गणेशपुरले पूर्ण रुपमा लकडाउन पालन गर्नका लागि माइकिङ्ग गर्दै बस्तीबस्तीमा पुगी जानकारी गराएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.