• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विजयनगरमा दोस्रो पटकको २६ जनामा गरिएको पिसिआर परिक्षण ‘नेगेटिभ’


  •     / २०७७, ३ जेष्ठ शनिबार २१:२९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    राम प्रघट कोरी जेठ ३ –विजयनगर

    कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो दिन २९ गते २६ जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बैशाख २९ गते २६ जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।

    शनिवार आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थिथो ।

    त्यस्तै बैशाख २८ गते ५० जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण नेगेटिभ आएको थियो । यसरी गाउँपालिकामा गरिएको पहिलो चरणको पिसिआर ७६ जना सबैको रिपोर्ट नेगेटिभ आएको थापाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी
    विद्यालय/ हेल्थ पोस्टहरुमा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सप्तरीमा आगलागी ,चार घर जल्यो

    • २. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ३. सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य गिरावट

    • ५. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    धेरै पढिएको
    • १. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • २. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ३. आर्मीको विजयी सुरुवात

    • ४. संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी

    • ५. राष्ट्रपति र प्रधानमन्त्रीले दिए माघे संक्रान्तिको शुभकामना

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.